यी तीन जिल्लामा भारी वर्षा, खोलाको तल्लो तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन अनुरोध
पछिल्लो ३ घण्टामा दाङको अम्बापुर, घोराही, बेलझुण्डी, बाँकेको कुसुम र आसपासका क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा…


