चालू आर्थिक वर्षको ६ महिनामा नेपालबाट ३० करोडको यार्सागुम्बा निर्यात
चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा नेपालबाट ३० करोडको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा ३०…


