वर्षायाममा चितवन निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रोक, अब कहिले खुल्छ?
चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका…


