सीले दिए विश्वलाई नयाँ रणनीतिक सन्देश २०८२ भाद्र १८ बुधबार • महेश पाण्डेय छ देशहरूको सानो समूहका रूपमा सुरु भएको सांघाई सहयोग संगठन दस सदस्य देशहरू, दुई पर्यवेक्षकहरू र १४ संवाद साझेदारहरूमा बढेको छ । आज यसले कुनै…