होमपेज > विपिन जोशीको खोजीमा इजरायलमैं आन्दोलनमा बहिनी पुष्पा

विपिन जोशीको खोजीमा इजरायलमैं आन्दोलनमा बहिनी पुष्पा

बिज्ञापन
बिज्ञापन

विपिन जोशीको खोजीमा उनकी बहिनी पुष्पा जोशी अहिले इजरायलमै आन्दोलनरत छिन्। आमा पद्मा जोशीसहित इजरायल पुगेकी पुष्पा दाजुको खोजीका लागि निरन्तर संघर्षरत छिन्।

बिज्ञापन

सहरका सडकदेखि सरकारी कार्यालय, मानवअधिकार निकाय, अन्तर्राष्ट्रिय संस्थानसम्म पुगेर उनले दाजुको अवस्थाबारे जानकारी मागिरहेकी छन्। हातमा दाजुको फोटो र मोबाइलमा संझनाहरू बोकेकी पुष्पाको आँखाबाट कहिल्यै आँसु सुकेका छैनन्। उनको मुखमा एउटै प्रश्न झुण्डिएको छ- “मेरो दाजु कहाँ छ ?”

बिज्ञापन

निराशाले उनको हृदय भारी भए पनि दाजुलाई फर्काउने दृढता अझै प्रवल छ। इजरायलमै निरन्तर खोजी र आवाज उठाइरहेकी पुष्पाले सम्बन्धित निकायहरूलाई चाँडोभन्दा चाँडो सत्य बाहिर ल्याउन माग गरेकी छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते