साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दीपेन्द्रराज काफ्ले मनोनित भएका छन् ।
बिज्ञापन
काफ्ले संस्थाको संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा मनोनित भएका हुन् ।