होमपेज > १ सय २८ वर्षीय योगगुरु बाबा शिवानन्दको निधन

१ सय २८ वर्षीय योगगुरु बाबा शिवानन्दको निधन

बिज्ञापन
बिज्ञापन

योगगुरु बाबा शिवानन्दको निधन भएको छ । उनको उमेर १ सय २८ वर्ष दाबी गरिएको छ ।

बिज्ञापन

शनिबार राति बनारसमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सास फेर्न कठिन भएपछि तीन दिनअघि उनी बनारस हिन्दू विश्वविद्यालयको अस्पतालमा उनलाई भर्ना गरिएको थियो । बनारसस्थित हरिशचन्द्र घाटमा उनको अन्तिम सँस्कार गरिने आज तकले उल्लेख गरेको छ । उनलाई सन् २०२२ मा पद्मश्री सम्मान प्रदान गरिएको थियो । उनी पूरा जीवन ब्रम्हचारी नै रहेका थिए ।

बिज्ञापन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाबा शिवानन्द बाबाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै बाबाको जीवनले भारतका हरेक पुस्तालाई प्रेरित गरिरहने उल्लेख गरेका छन् ।

उनको जन्म सन् १८९६ को अगस्ट ८ मा हाल बंगलादेशमा पर्ने श्रीहट्टीमा भिक्षुक ब्राम्हण परिवारमा भएको दाबी गरिएको छ । उनी सानैदेखि धर्मकर्म र योग साधनामा लागेका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते