होमपेज > ३ अंकले बढ्यो शेयर बजार

३ अंकले बढ्यो शेयर बजार

बिज्ञापन
बिज्ञापन

साताभर गिरावट आएको शेयर बजार सूचक (नेप्से) आज झिनो अंकले वृद्धि भएको छ। यसअघि चार दिनसम्म नेप्सेमा गिरावट आएको थियो।

बिज्ञापन

बुधबार नेप्से ३२.३८ अंकले गिरावट हुँदा शुक्रबार ३ अंकले वृद्धि हुँदै २६५८.९४ विन्दु कायम भएको हो। आज कारोबार रकमसमेत झिनो मात्रामा बढेको छ। बुधबार ७ अर्ब ५७ करोड कारोबार भए पनि आज ७ अर्ब ८७ करोड बराबरको शेयर कारोबार भएको हो।

बिज्ञापन

यसैबीच, दुई कम्पनीहरू आज नेपाल माइक्रो इन्स्युरेन्स कम्पनी लिमिटेड र क्रेट माइक्रो लाइफ इन्स्युरेन्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैबीच आज जम्मा ८३ वटा कम्पनीको सेयर मूल्य सकारात्मक हुँदा १६१ कम्पनीको मूल्यमा गिरावट आएको छ। एक कम्पनीको मूल्य स्थिर रहेको छ।

नेप्सेका अनुसार नेपाल हाइड्र डेभलपर्स लिमिटेटले सबैभन्दा बढी गुमाएको छ। यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि गिरावट आएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते