होमपेज > एप्पलले आइफोन–१७ एयर सार्वजनिक गर्ने

एप्पलले आइफोन–१७ एयर सार्वजनिक गर्ने

बिज्ञापन
बिज्ञापन

यो वर्ष एप्पले आइफोन–१७ एयर सार्वजनिक गर्ने भएको छ।

बिज्ञापन

भारतीय सञ्चार माध्यमका अनुसार आइफोन–१७ एयर सिरिज अन्तर्गत आइफोन–१७, आइफोन–१७ प्रो र आइफोन–प्रो म्याक्स सार्वजनिक हुनेछ। यो फोन सबैभन्दा पातलो हुनेछ। ठूलो डिस्प्ले र पातलो फोन चाहिने उपभोक्ताका लागि यो उपयुक्त हुनेछ।

बिज्ञापन

जसमा फोनको मोटाई ५.५ मिलिमिटरदेखि ६ मिलिमिटरको हुनेछ। त्यस्तै, फोनमा ६.६ देखि ६.७ इन्च डिस्प्ले हुने अनुमान लगाइएको छ। यसमा ४८ मेगापिक्सलको क्यामरा डिजाइन गरिएको हुनेछ। यसमा जुम सुविधा हुने छैन।

कम्पनीले भने यसबारे आधिकारिक जानकारी दिएको छैन।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते