होमपेज > महानगरले कवाडी संकलकलाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई गर्‍यो कारबाही

महानगरले कवाडी संकलकलाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई गर्‍यो कारबाही

बिज्ञापन
बिज्ञापन

काठमाडौं महानगर प्रहरी बलले एकजना नगर प्रहरीलाई कारबाही गरेको छ।

बिज्ञापन

बुधबार बिहान बालुवाटारमा कवाडी संकलन गर्न हिँडिरहेका एक व्यक्तिको साइकल खोस्दै नगर प्रहरीले अमर्यादित व्यवहार गरेको भन्दै आलोचना भएको थियो।

बिज्ञापन

नगर प्रहरी निरिक्षक शम्भु थापाले अमर्यादित व्यवहार गरेको भन्दै कारबाहीका लागि उनलाई महानगर प्रहरी बलको कार्यालयमा तानिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

‘महानगर प्रहरी बलले सम्पादन गर्ने कार्य गर्दा अमर्यादित तथा गैरव्यावसायिक ढंगले सम्पादन गरेको सामाजिक सञ्जालमा आएको देखिएकोले निजहरूलाई उक्त जिम्मेवारीबाट मुक्त गरी महानगर प्रहरी ऐन, २०८० बमोजिम आवश्यक कारबाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको छ,’ पाण्डेले भने।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते