काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि रोकिएको तलब पाएका छन्।
बिज्ञापन
कर्मचारीको खातामा आज तलब पठाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए। कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको तीन महिनाको तलब उनीहरूको बैंक खातामा पठाइएको उनले बताए।








