होमपेज > तीनकुनेमा दुई जना चढेको मोटरसाइकललाई टिपरले ठक्कर दिएपछि…

तीनकुनेमा दुई जना चढेको मोटरसाइकललाई टिपरले ठक्कर दिएपछि…

बिज्ञापन
बिज्ञापन

काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

बिज्ञापन

शनिबार बिहान साढे ४ बजे काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित गैरीगाउँ पेट्रोल पम्प अगाडिको सडकमा प्र.३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनामध्ये एक जनाको मृत्यु भएको हो।

बिज्ञापन

मृत्यु हुनेमा काभ्रेको पनौती नगरपालिका(११ घर भई ललितपुरको धापाखेल बस्ने अन्दाजी २६ वर्षीय सुकराम तामाङ छन्। टिपरको ठक्करबाट गम्भीर घाइते भएका सुकरामलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएकोमा बिहान साढे ५ बजे चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

मोटरसाइकलमा सवार अर्का युवक काभ्रेकै बेथानचोक गा।पा। वडा नं। ०६ बस्ने बर्ष अन्दाजी ३० वर्षका रमेश तामाङको उपचार भइरहेको एसपी बोहराले जानकारी दिए। ठक्कर दिएर फरार भएको टिपर त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो भवन परिसरमा भेटिएको एसपी बोहराले जानकारी दिए।

बिज्ञापन

चालक फरार रहेको र उनको खोजी भइरहेको पनि एसपी बोहराले जानकारी दिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते