काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ ।
बिज्ञापन
अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार प्रहरीले तीन राउन्ड गोली चलाएको छ ।
बिज्ञापन
एक राउन्ड गोली पक्राउ परेका व्यक्तिलाई लागेको छ । पक्राउ पर्नेमा गुड्डु पटेल रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।








