होमपेज > अभिनेता तथा निर्माता सिंहको निधन

अभिनेता तथा निर्माता सिंहको निधन

बिज्ञापन
बिज्ञापन

अभिनेता तथा निर्माता चेतबहादुर सिंह (राजा) को शुक्रबार राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा अल्पायुमै निधन भएको छ।

बिज्ञापन

नेपाल चलचित्र कलाकार संघको पूर्व सचिव र महासचिव, नेपाल टेलिचलचित्रकर्मी संघका पूर्व उपाध्यक्षसमेत रहेका कलाकार सिंह पछिल्लो केही समयदेखि अस्वस्थ थिए। उनी कलेजो रोगबाट पीडित थिए। सहिद, देव्यानी, दलाल, सुनपानी, छक्का पञ्जा २ जस्ता फिल्मका विभिन्न भूमिकामा अभिनय गरेका सिंहले तितो सत्य, मेरी बास्सैलगायतका दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए। उनले सुनपानी नामक फिल्म पनि निर्माण गरेका थिए।

बिज्ञापन

सिंहको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। ५४ वर्षीय सिंहेको परिवारमा श्रीमती, १ छोरा र १ छोरी रहेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते