होमपेज > पशुपति क्षेत्रमा गाँजा पिएर हो–हल्ला गर्ने ७५ जना प्रहरीको नियन्त्रणमा

पशुपति क्षेत्रमा गाँजा पिएर हो–हल्ला गर्ने ७५ जना प्रहरीको नियन्त्रणमा

बिज्ञापन
बिज्ञापन

शिवरात्रिमा पशुपति क्षेत्र गएर गाँजा पिएर हो–हल्ला गरेको आरोपमा ७५ जना प्रहरी नियन्त्रणमा परेका छन्। उनीहरूमाथि प्रहरीले अवाञ्छित गतिविधि गरेको आरोप लगाएको छ।

बिज्ञापन

प्रहरीले नियन्त्रणमा लिनुको कारण उच्छृङ्खल गतिविधि गरेको, गाँजा खाएर हो–हल्ला गरेको र अभद्र व्यवहार गरेको दाबी गरेको छ।

बिज्ञापन

नियन्त्रणमा लिइएकाहरूलाई प्रहरीले प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँमा राखेको छ। प्रहरी र पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा पशुपति क्षेत्रमा गाँजा तथा भाङको सेवन र विक्री वितरणमा प्रतिबन्ध लगाएको दाबी गरेको थियो। तर व्यवहारमा भने कार्यान्वयन गर्न सकेको देखिँदैन।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते