नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ३ सय सय रुपैयाँले बढेर एक लाख ६९ हजार ८ सय रुपैयाँ पुगेको छ। बुधबार सुन र एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो।








