होमपेज > महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु

महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु

बिज्ञापन
बिज्ञापन

महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ।

बिज्ञापन

आगजनी घटनाको अभियोगमा कारागारमा सजाय भुक्तान गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो। कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार अचानक पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो।

बिज्ञापन

‘उनले ग्यासको ट्याब्लेट खाँदै आएका थिए। राति अचानक बेस्सरी पेट पेट दुख्यो। प्रादेशिक अस्पताल जलेश्वरमा हामीले अस्पताल भर्ना गरायौँ। उपचारको क्रममा राति २:३० बजेतिर डाक्टरले मृत घोषणा गरिदियो,’ क्षेत्रीले भने। २०३८ सालमा गाउँकै एकजनाको खेतमा भएको आगजनी घटना अभियोगमा धनुषा जिल्ला दालतले उनलाई दोषी ठहर गरेको थियो।

घटनापछि फरार सूचिमा रहेका उनलाई करिब २ वर्षअघि धनुषा प्रहरीले पक्राउ गरेर सजाय भुक्तानका लागि कारागार चलान गरेको थियो।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते