होमपेज > स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

गुल्मीको चन्द्रकोट गाउँपालिका–७ च्यूरेनी भीरबाट बडिघाट खोलामा स्कुटर खस्दा बिहीबार दुई युवकको मृत्यु भएको छ । गुल्मीको मजुवाबाट चोरकाटेतर्फ जाने क्रममा लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटना भएको हो ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा चन्द्रकोट गाउँपालिका–६ हरेवाका ३८ वर्षीय किरणबहादुर थापा र ३२ वर्षका विनोद सुनारको मृत्यु भएको हो । दुर्घटनामा स्कुटर सडकदेखि ५० मिटर तल बडिघाट खोलामा खसेको चन्द्रकोटका अध्यक्ष युवराज खत्रीले बताए ।

बिज्ञापन

पालिका अध्यक्ष खत्रीसहित स्थानीयले तत्काल उद्धार गरेर खैरनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेका थिए । गुल्मीको रुद्रवेणी वामीटक्सार खण्डमा पर्ने च्यूरेनी भीर खण्डको सडक मर्मत अभावले अप्ठ्यारो छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते