नेपाली बजारमा बिहीबार सुनको मूल्य ६०० सय रुपैयाँले बढेको छ ।
बिज्ञापन
नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ६०० सय रुपैयाँले बढेर तोलामा १ लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ७०० सय रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासङ्घ जनाएको छ ।








