होमपेज > प्रहरी हिरासतमा रहेका रवि लामिछानेको रक्तचाप उच्च

प्रहरी हिरासतमा रहेका रवि लामिछानेको रक्तचाप उच्च

बिज्ञापन
बिज्ञापन

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वास्थ्य जाँचका क्रममा रक्तचाप उच्च देखिएको छ ।

बिज्ञापन

प्रहरीले पर्साको वीरगञ्ज पुर्‍याएका सभापति लामिछानेको जिल्ला प्रहरी कार्यालय पर्सामा स्वास्थ्य परीक्षण गर्दा रक्तचाप उच्च देखिएको हो । वीरगञ्जको नारायणी अस्पतालका स्वस्थ्यकर्मीहरूले प्रहरी कार्यालयमै आएर चेकजाँच गर्दा सभापति लामिछानेको रक्तचाप उच्च देखिएको स्रोतले जनाएको छ ।

बिज्ञापन

स्वास्थ्य जाँचपछि सभापति लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । वीरगञ्जस्थित हाम्रो सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि सोमबार उनलाई पोखराबाट काठमाण्डु हुँदै पर्सा पुर्‍याइएको छ । उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिने प्रहरीको तयारी छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते