होमपेज > घट्यो प्याजको भाउ, आज कुन तरकारीको मूल्य कति?

घट्यो प्याजको भाउ, आज कुन तरकारीको मूल्य कति?

बिज्ञापन
बिज्ञापन

प्याजको भाउ किलोको १ सयभन्दा तल झरेको छ।

बिज्ञापन

दुई दिनअघि कालीमाटी बजारमा प्रतिकिलो १०५ रुपैयाँ रहेको प्याज अहिले ९५ रुपैयाँमा झरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। आलुको भाउ केही दिनदेखि स्थिर छ। रातो आलु ७०, भारतीय रातो आलु ६५, सेतो आलु ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ।

बिज्ञापन

समितिका अनुसार आइतबार सानो गोलभेँडा तथा घिउ सिमी केही महँगिएको छ। कालीमाटीमा स्थानीय सानो गोलभेँडा ९५, टनेल सानो गोलभेँडा १२०, ठूलो गोलभेँडा १००, तथा तराईको सानो गोलभेँडा अधिकतम १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ।

समितिका अनुसार आइतबार तने बोडी १५०, मकैबोडी ७०, मटरकोशा १८०, घिउ सिमी १३५, टाटे सिमी १३०, तिते करेला १००, लौका ६०, स्थानीय परवर ९०, भिन्डी १२०, बरेला अधिकतम ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ।

बिज्ञापन

इस्कुस ३०, रायो साग ४५, पालुंगो साग १००, चमसुर साग १५०, तोरीको साग ६० रुपैयाँ प्रतिकिलो छ । तरुल ९०, कन्य च्याउ २००, डल्ले च्याउ ३२०, कुरिलो १२०० रुपैयाँ प्रतिकिलो मा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते