होमपेज > एउटै अण्डा ७४ हजार रुपैयाँमा बिक्री भएपछि…

एउटै अण्डा ७४ हजार रुपैयाँमा बिक्री भएपछि…

बिज्ञापन
बिज्ञापन

इङ्ग्ल्याण्डमा एउटै अण्डा ७४ हजार ६२१ रुपैयाँमा बिक्री भएको छ। उक्त अण्डा लिलाम बढाबढमा बिक्री भएको हो ।

बिज्ञापन

एलिसन ग्रीन नाम गरेका कारोबारीले उक्त अण्डा लिलाम बिक्रीका लागि राखेका थिए। उनलाई उक्त अण्डा अनौठो लाग्यो। अण्डा अनौठो लाग्दो नै थियो। किनकि, यो सामान्य अण्डाभन्दा फरक आकृतिको थियो।

बिज्ञापन

सामान्यता अण्डा गोलो आकारको हुँदैन। तर, उनले गोलाकार भएको अण्डा फेला पारेका थिए। यस प्रकारको अण्डा अरबौँमा मुस्किलले एउटा फेला पर्ने बताइन्छ। ग्रीनले उक्त अण्डाको लिलाम बिक्रीबाट प्राप्त भएको रकम एउटा परोपकारी संस्थालाई दिएका छन्। उक्त संस्थाले यौन हिंसा र दुर्व्यवहार पीडितका लागि काम गर्दै आएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते