होमपेज > शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डेको निरन्तरता, समितिले दियो सहमति

शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डेको निरन्तरता, समितिले दियो सहमति

बिज्ञापन
बिज्ञापन

शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डेले निरन्तरता पाएका छन्।

बिज्ञापन

बिहीबार बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको इन्योरेन्सका कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिए। शिखर इन्योरेन्सको स्थापनाकालदेखि नै उनी यस इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहँदै आएका छन्।

बिज्ञापन

बीमा क्षेत्रमा तीन दशकको अनुभव रहेका उनी यसअघि तत्कालीन एमरेष्ट इन्स्योरेन्समार्फत् बीमा क्षेत्रमा प्रवेश गरेका थिए। पाण्डेकै नेतृत्वमा शिखर इन्स्योरेन्स व्यवसाय र मुनाफाको आधारमा देशकै सबैभन्दा ठुलो निर्जीवन बीमा कम्पनी बनेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते