होमपेज > पशुपति धर्मशालाबाट हटाइयो मारवाडीको साइनबोर्ड, महानगरले टाँग्यो आफ्नो ब्यानर

पशुपति धर्मशालाबाट हटाइयो मारवाडीको साइनबोर्ड, महानगरले टाँग्यो आफ्नो ब्यानर

बिज्ञापन
बिज्ञापन

काठमाडौंको गौशालास्थित धर्मशालामा काठमाडौं महानगरले आफ्नो साइनबोर्ड झुण्ड्याएको छ । नगर प्रहरीसहित गएको महानगरको टोलीले आफ्नो साइनबोर्ड टाँगेको हो ।

बिज्ञापन

२०६० सालमा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भएको थियो । तर जिल्ला अदालत काठमाडौंले उक्त सम्झौता खारेज हुने फैसला गरेको छ । कोषले गौशाला धर्मशाला सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिने निर्णय गरिसकेको छ ।

बिज्ञापन

अदालतलको फैसला र कोषसँगको सम्झौतापछि महानगरको टोली धर्मशाला खाली गराउँदा पुग्दा मारवाडी सेवा समितिले रोक्न खोजेपछि केहीबेर धकेलाधकेल भएको थियो । समितिले मुद्दा नटुङ्गिएसम्म बाधा नगर्न आग्रह गर्दै बुधबार बिहान धर्मशाला परिसरमा प्रदर्शनसमेत गरेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते