होमपेज > लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी जवान नै पक्राउ परेपछि…

लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी जवान नै पक्राउ परेपछि…

बिज्ञापन
बिज्ञापन

सातदोबाटोस्थित कृषि अनुसन्धान केन्द्र नजिकमा भएको चोरीमा प्रहरीकै संलग्नता देखिएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर ललितपुरले घटनामा संलग्न रहेको आरोपमा प्रहरी जवान डम्मलाल पाध्यायसहित खोटाङको दिक्तेल–११ का प्रकाश भनिने विकास श्रेष्ठ र रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का गुन्दास भनिने मनोज भुजेललाई पक्राउ गरेको छ । उनीहरुले २९ साउनको दिउँसो साढे १२ बजेतिर विमानस्थलबाट गोदावरीतर्फ जाँदै गरेको ट्याक्सी रोकेर लुटपाट गरेका थिए ।

बिज्ञापन

त्यसक्रममा उनीहरुले दुई वटा आईफोन–१५ दुई थान, सामसुङका दुई वटा फोन, एउटा एप्पलको ल्यापटप, गेम बक्स, दुई वटा सिक्री लगायत लगेको पीडितको भनाइ छ । घटनामा संलग्न भएको आरोप लागेका एक जना अझै फरार छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ एसपी काजीकुमार आचार्य । थप अनुसन्धान र मुद्दा दर्ता प्रक्रियाका लागि कार्यालयले उनीहरुलाई प्रहरी वृत्त, सातदोबाटो पठाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते