चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तरगत सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।
बिज्ञापन
प्रहरीका अनुसार ग २ ख ११०८ नम्बरको ट्रक र भारतीय नम्बर प्लेटको ए आर ०१ टी ६३७२ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा केही घाइते भएका छन् । अहिले उद्धारको काम भइरहेको छ ।








