होमपेज > क्यानडा जाने विद्यार्थीका लागि राजदूतावासले दियो ७ सुझाव

क्यानडा जाने विद्यार्थीका लागि राजदूतावासले दियो ७ सुझाव

बिज्ञापन
बिज्ञापन

क्यानडाको अटवास्थित नेपाली राजदूतावासले क्यानडा जाने तयारीमा रहेका विद्यार्थीका लागि सुझाव दिएको छ।

बिज्ञापन

क्यानडामा डेरा र रोजगारी पाउन निकै गाह्रो भएको बताउँदै राजदूतावासले सचेत गराएको हो। विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढिरहेकोले जानु अगाडि बस्ने ठाउँको यकिन गर्न सुझाव दूतावासको सुझाव छ। त्यस्तै, दूतावासले अध्ययन गर्ने कलेज रहेको सहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन अनुरोध गरेको छ।त्यस्तै, क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइहरू, पूर्वविद्यार्थीका सामाजिक सञ्जालका ग्रुप, सम्बन्धित सहरका एनआरएनएलगायत प्रवासी नेपालीका संघसंस्थाका साथ रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिन दूतावासले सुझाव दिएको छ।

बिज्ञापन

अभिभावकलाई आफ्ना सन्तानको अध्ययन, आवास र बस्ने खर्चको व्यवस्था गरेर मात्र पठाउनु पर्ने दूतावासको सुझाव छ। यसअगाडि दूतावासले अध्ययनका लागि क्यानडा आउने विद्यार्थीले सहजै रोजगारी पाइहाल्छन् भन्ने भ्रममा नपर्न अनुरोध गरेको थियो। नयाँ शैक्षिक सत्रको सुरुवात हुन लागेको भन्दै दूतावासले विद्यार्थीहरूका लागि सात सुझाव दिएको हो।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते