सुदूरपश्चिमको कञ्चनपुरमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा कन्चनपुरको सुन्दरपुर र हन्मान नगर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिज्ञापन
कञ्चनपुरमा थप वर्षा हुन सक्ने रहेकोले सो क्षेत्र भइ बहने दैजी, चौधर, सुहेली र साना नदीहरूमा बाढीको जोखिम रहेकको र उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । ।
बिज्ञापन
यसैगरी बैतडीको डिनासैली, बाजुराको बाजुरा र अछामको असराघाटमा पनि भारी वर्षा रेकर्ड भएको छ ।








