होमपेज > आफ्नै श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित दुई जनालाई पक्राउ

आफ्नै श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित दुई जनालाई पक्राउ

बिज्ञापन
बिज्ञापन

आफ्नै श्रीमान्‌को हत्या गरेको आरोपमा प्रहरीले उषा सार्कीसहित दुई जनालाई पक्राउ गरेको छ।​

बिज्ञापन

काठमाडौंको कालोपुल डेरा गरी बस्दै आएका प्रेम महत दर्जी आइतबार बिहान मृत फेला परेपछि प्रहरीले अनुसन्धान गर्दा उनको हत्या भएको पुष्टि गर्दै उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा दर्जीको श्रीमती उषा नेपाली र मदन रम्तेललाई पक्राउ गरेको छ।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ९ घर भएका दर्जीको हत्यामा उनकै श्रीमती उषाको संलग्नता भएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान उषाले मदनसँग अवैध सम्बन्ध राख्दै आएकी थिइन् । उक्त जानकारी दर्जीले थाहा पाएपछि हत्या योजना बनेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। एसपी अधिकारीले भने, ‘प्रारम्भिक अनुसन्धानमा दुई जनालाई पक्राउ गरेका छौं, थप अनुसन्धान हुँदैछ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते