होमपेज > पोखरामा कपास उद्योगमा आगलागी

पोखरामा कपास उद्योगमा आगलागी

बिज्ञापन
बिज्ञापन

पोखरा महानगरपालिका- ३, तेर्सापट्टीस्थित पश्चिमाञ्चल कपास उद्योगमा बिहीबार आगलागी भएको छ। आगलागीबाट कपास, मेसिन र अन्य सामाग्री गरी करिब २२ लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बिज्ञापन

बिहान करिब ११ बजे सुरु भएको आगलागी विद्युत सर्ट भई लागेको हुन सक्ने प्रहरीको अनुमान छ। आगो नियन्त्रण लिन करिब डेढ घण्टा लागेको थियो। स्थानीयसहित जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए। पोखराको लेकसाइडमा बुधबार बिहान एक डिपार्टमेन्टल स्टोलमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको थियो।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते