महिला एसिया कप २०२४ मा भारत नेपालविरुद्ध राम्रो सुरुवात गरेको छ ।
बिज्ञापन
भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङको निम्तो पाएको हो। भारतले ५ ओभरको खेल सकिँदा बिना क्षति ४८ रन बनाएको छ ।
बिज्ञापन
भारत ओपनर सहाफली ३२ र हिमाललथा १५ रनमा खेलिरहेकी छिन् ।








