होमपेज > फिल्मी शैलीमा नगरपालिकाको ८ वटा होडिङ बोर्ड चोरी गर्ने तीनजना पक्राउ

फिल्मी शैलीमा नगरपालिकाको ८ वटा होडिङ बोर्ड चोरी गर्ने तीनजना पक्राउ

बिज्ञापन
बिज्ञापन

झापा । फलामे होडिङ बोर्ड चोरी गरेको आरोपमा झापाबाट तीनजना पक्राउ परेका छन् । आइतबार साँझ भद्रपुर नगरपालिका–४ स्थित रंगियाडाँडादेखि ज्ञानेचोकसम्म सडक किनारमा नगरपालिकाले राखेको फलामे होडिङ बोर्ड चोर्दाचोर्दै उनीहरूलाई भद्रपुर नगर प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१४ का ३१ वर्षीय अमित राजवंशी, मेचीनगर– १० का अन्दाजी १८ वर्षीय राजीव उराव र एक जना पिकअप चालक छन् । फिल्मी शैलीमा उनीहरूले रंगियाडाँडादेखि ज्ञानेचोकसम्मका ८ वटा होडिङ बोर्ड फलाम काट्ने ह्याक्सोले काटेर पिकअपमा हालिसकेका थिए ।

बिज्ञापन

नगर प्रहरी तत्काल घटनास्थल पुगेर उनीहरूलाई पिकअप र होडिङ बोर्डसहित नियन्त्रणमा लिएका थिए । घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते