नबिल बैंक लिमिटेडले साधारणसभा बोलाएको छ ।
बिज्ञापन
बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेदेखि सुरु हुने छ ।
बिज्ञापन
साधारणसभाबाट बैंकले प्रस्ताव गरेको ११ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।








