होमपेज > काठमाडौँमा राजा फर्काउछौँ भन्दै आन्दोलन हुँदा पूर्वराजा ज्ञानेन्द्र शाह किन जाँदैछन् आज झापा?

काठमाडौँमा राजा फर्काउछौँ भन्दै आन्दोलन हुँदा पूर्वराजा ज्ञानेन्द्र शाह किन जाँदैछन् आज झापा?

बिज्ञापन
बिज्ञापन

पूर्वराजा ज्ञानेन्द्र शाह आज शुक्रबार दिउँसो झापा जाँदैछन् । उनी बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि झापा जान लागेका हुन् ।

बिज्ञापन

पूर्व राजाको भ्रमण व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै छन् । अध्यक्ष लिङदेनले पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । पूर्व राजा ज्ञानेन्द्र आज धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम छ । भोलि धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागत र्‍याली सुरु हुनेछ ।

बिज्ञापन

पूर्वराजा ज्ञानेन्द्र समेत सहभागी हुने उक्त र्‍यालीलाई करिब आठ हजार मोटरसाइकले स्कर्टिङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्‍याउने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । भोलिको कार्यक्रममा राप्रपाले कार्यक्रममा ५० हजार जनशक्ति उतार्ने तयारी गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते