होमपेज > एमक्यूबद्वारा बीवाइडीसँगको सहकार्यमा “काठमाडौँ क्रोनिकल्स”को घोषणा

एमक्यूबद्वारा बीवाइडीसँगको सहकार्यमा “काठमाडौँ क्रोनिकल्स”को घोषणा

बिज्ञापन
बिज्ञापन

नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई नयाँ शैलीमा प्रस्तुत गर्ने उद्देश्यसहित एमक्युब नेपालले ‘काठमाडौ क्रोनिकल्स’ कार्यक्रम घोषणा गरेको छ। मेरियट काठमाडौंले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ। काठमाडौँ क्रोनिकल्स’ मेरियटका मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिभिसन पार्टनर र सरोकारवालाहरूका लागि विशेष अनुभव हुने बताइएको छ।

बिज्ञापन

सम्मेलन हलभन्दा बाहिर निस्केर सांस्कृतिक सम्पदासम्म सहभागीलाई लैजाने उद्देश्य राखिएको यो कार्यक्रममा बिवाइडीको सहकार्यमा यातायात सुविधा उपलब्ध हुनेछ।कार्यक्रमको प्रमुख आकर्षण भनेको ‘ट्रेजर हन्ट’हो, जसअन्तर्गत सहभागीहरूलाई समूहमा विभाजन गरी बिवाइडी गाडीमार्फत काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ पुर्‍याइनेछ।

बिज्ञापन

त्यहाँ उनीहरूले पजल समाधान गर्ने, टास्क पूरा गर्ने र सम्पदासँग सम्बन्धित कथाहरू प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन्।मेरियट काठमाडौंबाट सुरु हुने यो कार्यक्रम फेयरफिल्ड बाई मेरियटमा सम्पन्न हुनेछ। अन्त्यमा विजेता टोलीलाई ‘काठमाडौं एक्सपर्ट्स’ उपाधि प्रदान गरिनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते