होमपेज > हिमालयन बैंकको खुद नाफा २२.१४ प्रतिशतले बढ्यो

हिमालयन बैंकको खुद नाफा २२.१४ प्रतिशतले बढ्यो

बिज्ञापन
बिज्ञापन

हिमालयन बैंकको खुद नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा सामान्य वृद्धि भएको हो ।

बिज्ञापन

गत आवमा कम्पनीले १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ रहेको थियो। तुलनात्मक रुपमा कम्पनीको नाफा २२.१४ प्रतिशतले वृद्धि भएको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड रुपैयाँबाट घटेर १० अर्ब ४५ करोड रुपैयाँमा झरेको छ भने फि तथा कमिसनबाट हुने आम्दानी १ अर्ब ३ करोड रुपैयाँबाट १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १३ अर्ब १४ करोड रहेको खुद सञ्चालन आम्दानी गत वर्ष १२ अर्ब ५२ करोड रुपैयाँमा झरेको छ ।

बिज्ञापन

अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा वृद्धि भएर ७.२८ प्रतिशतमा उक्लिएको छ भने प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको छ भने वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड १५ लाख रूपैयाँले ऋणात्मक रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते