नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले ११ लाख ९ हजार ७६९ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ।
बिज्ञापन
कम्पनीले बिक्रीमा ल्याएको शेयर ३५ दिनसम्म वर्तमान संस्थापक शेयरधनीहरूका लागि मात्र खुला रहनेछ। इच्छुक संस्थापक शेयरधनीहरूले काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले बताउको छ ।
बिज्ञापन
निर्धारित समयावधिमा संस्थापक शेयरधनीहरूले आवेदन नदिएको अवस्थामा, शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिनेछ।







