होमपेज > पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

बिज्ञापन
बिज्ञापन

आज ०८ आषाढ २०८२ आइतबार को राशिफल

बिज्ञापन

मेष

बिज्ञापन

समाजमा मान प्रतिष्ठा बढ्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। काम विशेषले यात्रा गर्नुपर्ला। कुनै पनि कुरामा नहत्तारिनु होला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

बिज्ञापन

कार्यक्षेत्रमा सहयोगीहरूको समर्थन प्राप्त हुनेछ। आत्मबल उच्च रहनुका साथै कार्यप्रति जिम्मेवारीको बोध बढ्नेछ। शेयर बाजारबाट लाभ मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

आर्थिक पक्ष सबल रहनुका साथै रोकिएका काममा गति मिल्नेछ। कार्यक्षेत्रलाई लिएर यात्रा वा स्थान परिवर्तनको सम्भावना छ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

तुला

प्रेम सम्बन्ध प्रगाढ हुनेछ। इष्टमित्रहरूको सहयोगले आत्मबल बढ्नेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्क र सल्लाह लाभदायी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु

आत्मचिन्तन वा योजनाबद्ध कार्यको लागि समय उपयुक्त रहेको छ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

सानो प्रयासले पनि सफलता हात लाग्नेछ। व्यापारिक क्षेत्र सफल रहनेछ। समय र अवस्था अनुसार आफूलाई परिचालन गर्नुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरे हो भने शुभ अंक ८ रहेको छ।

बृष

सबै कुरा आफ्नो अनुरूप नहोला। मनमा हल्का दुविधा आउन सक्ला। कार्यक्षेत्रमा धैर्यताले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

परिवारसँग समय बिताउने मौका मिल्नेछ। लगनशीलताले सकारात्मक परिणाम मिल्नेछ। नौकरी वा पेशामा प्रतिभालाई प्रदर्शित गर्ने मौका मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

आजको दिन सम्भावना वा चुनौती दुबै लिएर आउनेछ। आलोचकहरूबाट संयमित रहनुपर्छ। अनावश्यक धन खर्च गर्न जोगिनुहोस्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

पुरानो कुरालाई लिएर मन डुल्न सक्छ। कार्यक्षेत्रमा ध्यान केन्द्रित गर्न गाह्रो रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आध्यात्मतर्फ नयाँ विचारको सृजना हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

मकर

विचारमा स्थिरता राखेर अगाडि बढ्नु लाभदायी रहनेछ। प्रतिष्ठित व्यक्तिसँग सम्पर्क हुने योग छ। व्यवसायिक पक्षमा सुधार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

मीन

पारिवारिक सुख वा समृद्धिमा कमी आउनेछ। क्रमबद्ध तरिकाले सबै कुराहरू मिल्दै जानेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। अरुका लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते