होमपेज > ब्रेक फेल भएर गाडी सडकबाट २० मिटर तल खसेपछि…

ब्रेक फेल भएर गाडी सडकबाट २० मिटर तल खसेपछि…

बिज्ञापन
बिज्ञापन

मकवानपुरमा गाडीको ब्रेक फेल भएर सडक दुर्घटनामा परेको छ।

बिज्ञापन

भिमफेदी गाउँपालिका-९ स्थित त्रिभुवन राजपथ सडकखण्ड छैसठ्टी मोडमा चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डिएसपी श्यामु अर्यालले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार मंगलबार दिउँसो १ बजेतिर प्रदेश २-०३-००१ ज ०१४७ नं.को गाडी सडकबाट २० मिटर तल खसेको हो। उक्त गाडी दुर्घटना भई रूखमा अड्किएको छ। दुर्घटनाको खबरपछि प्रहरी चौकी चैसे, सिमभञ्ज्याङबाट खटिएको टोलीले घाइतेको उद्धार गरी हेटौंडा अस्पतालमा पठाएको छ।

उक्त गाडीमा चालकसहित १४ जना सवार थिए। जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते