नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले घटेको छ ।
बिज्ञापन
सुन तोलामा तीन हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ ।








