होमपेज > तनाव झेल्न नसकेर बाबु र भाइको हत्या

तनाव झेल्न नसकेर बाबु र भाइको हत्या

बिज्ञापन
बिज्ञापन

भक्तपुरको बालकोटमा बाबु–छोरा मृत फेला परेको घटनामा फरार रहेका जेठा छोरा मिलन आचार्य पक्राउ परेका छन् ।

बिज्ञापन

सूर्यविनायक नगरपालिकास्थित बालकोटको एक घरमा ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण मृत फेला परेका थिए । बाहिरबाट ताल्चा लगाइएको दुई फरक कोठामा उनीहरूको शव भेटिँदा मिलन फरार रहेका थिए । उनी मंगलबार आत्मसमर्पण गर्दै बाबु र भाइको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । मिलनले हत्या गर्नुको कारण पारिवारिक तनाव भएको बताएका छन् ।

बिज्ञापन

उनले प्रहरीको प्रारम्भिक बयानमा पटक–पटक लोक सेवा आयोगको परीक्षा दिए पनि सफल हुन नसकेको पनि बताएका छन् । ‘मैले धेरैपटक लोक सेवा आयोगमा परीक्षा दिएँ । तर, ५–६ पटकसम्म फेल भएँ, बुबा पनि बिरामी हुनुहुन्थ्यो, भाइ पनि केही काम गर्दैनथ्यो, पढ्दै थियो,’ मिलनलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो । पछिल्लो समय भाइ कुलतमा फसेको, बाबु पनि डिप्रेसनको बिरामी रहेकाले आफूलाई तनाव भएको पनि उनले प्रहरीसँगको प्रारम्भिक बयानमा भनेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते