सोमबार शेयर बजार परिसूचक नेप्से १५.८३ अंकले बढेको छ। नेप्से बढेर २६८३.२४ विन्दुमा पुगेको छ।
बिज्ञापन
सोमबार १६९ कम्पनीको सेयर बढेको छ भने ६७ कम्पनीको घटेको छ। यस्तै ९ कम्पनीको शेयर स्थिर रहेको छ। सोमबार ६ खर्ब ३४ करोड ५८ लाख बराबरको कारोबार भएको छ।