नबिल बैंकले ४० औं वार्षिक साधारणसभा डाकेको छ।
बिज्ञापन
बैंकको सञ्चालक समितिले मंसिर २७ गते सभा डाकेको हो। साधारणसभा प्रयोजनका लागि बैंकको सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) मंसिर १० गते १ दिनका लागि बन्द हुनेछ।
बिज्ञापन
सभाका लागि लाभांश पारित लगायतका प्रस्ताव छन्।








