होमपेज > बाल यौन दुर्व्यवहारको सामाग्री प्रसारण गर्ने २४ वर्षीय युवक पक्राउ

बाल यौन दुर्व्यवहारको सामाग्री प्रसारण गर्ने २४ वर्षीय युवक पक्राउ

बिज्ञापन
बिज्ञापन

नवलपरासी प्रहरीको सहयोगमा बाल यौन दुर्व्यवहारको सामाग्री तयारी पारी जिमेलको गुगल ड्राइभबाट प्रसारण गर्ने एक जना पक्राउ परेका छन् ।

बिज्ञापन

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का २४ वर्षीय अमन प्रताप हरिजन छन्। उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले नवलपरासी प्रहरीको सहयोगमा पक्राउ गरेको हो। नवलपरासीबाट बिहीबार पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

बिज्ञापन

उनले बाल यौन दुव्र्यवार सम्बन्धी सामाग्री तयार पारेर सार्वजनिक गरेको आरोप छ। उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते