धनुषाको हंसपुर नगरपालिका-६ मा रेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हंसपुर नगरपालिका-६ तिलीका २२ वर्षीय अरविन्द्रकुमार मण्डल छन्।
बिज्ञापन
उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँस्थित घरमा डीजे बजाउनका लागि तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
बिज्ञापन
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








