संखुवासभा जिल्लाको गढीडाँडा बजार आसपासमा भूकम्प गएको छ ।
बिज्ञापन
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार संखुवासभा जिल्लाको गढीडाँडा बजार आसपास बजारमा ३.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
बिज्ञापन
भूकप्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार ३ बजेर सात मिनेटको समयमा सो भूकम्प गएको हो ।








