होमपेज > ९ जना यात्रुसहित उडेको यात्रुवाहक जहाज दुर्घटना

९ जना यात्रुसहित उडेको यात्रुवाहक जहाज दुर्घटना

बिज्ञापन
बिज्ञापन

थाइल्यान्डमा बिहीबार दिउँसो एउटा यात्रुवाहक जहाज दुर्घटनामा परेको छ ।

बिज्ञापन

यो जहाज थाइल्यान्डको बाङ पाकोङ जिल्लास्थित चाचेङसाओको मानग्रोभ जंगलमा दुर्घटनाग्रस्त भएको हो । थाइल्यान्डको नागरिक उड्ययन प्राधिकरणका अनुसार एफएल ३६० एरो कलसाइनको थाई फ्लाइङ सर्भिस सेस्ना क्याराभान सी२०८ (एचएस-एसकेआर) जहाज ९ जना यात्रुसहित उडेको थियो । सुवर्णभूमि विमानस्थलबाट दिउँसो २ बजेर ४६ मिनेटमा उडेको यो जहाज टार्ट प्रान्तस्थित को माई ची विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।यो जहाज दिउँसो ३ बजेसम्म सुवर्णभूमि विमानस्थलस्थित टावरको सम्पर्कमा थियो । त्यसपछि यो जहाज दिउँसो ३ बजेर १८ मिनेटमा दुर्घटनामा परेको हो ।

बिज्ञापन

बेपत्ता भएपछि खोजीका क्रममा यो जहाज जंगलभित्र ध्वस्त भएको अवस्थामा भेटिएको हो । दुर्घटनामा भएको हताहतीबारे विस्तृत विवरण आइसकेको छैन ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते