होमपेज > इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिता सुरु हुँदै

इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिता सुरु हुँदै

बिज्ञापन
बिज्ञापन

प्रथम उपत्यकाव्यापी इन्टर-कलेज इनडोर क्रिकेट प्रतियोगिता भदौ ५ गतेदेखि ८ गतेसम्म काठमाडौंको चुनिखेलमा हुने भएको छ । बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा रहेको रोयल स्पोर्ट्स पार्क खेल मैदानमा बुधबारदेखि खेल सुरु हुन लागेको हो ।

बिज्ञापन

हाइपिटी इभेन्टले पहिलो पटक आयोजना गरेको प्रतियोगिता ३ तीन दिनसम्म चल्नेछ । प्रतियोगितामा ३२ कलेज सहभागी हुने आयोजक हाइपिटी इभेन्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । बुधबारबाट बिहान ८ बजेदेखि संचालन हुने खेलमा पहिलो खेल जुन लुम्बिनी र एभिएसबीच हुनेछ ।

बिज्ञापन

आउटडोर क्रिकेट प्रतियोगितामा सहभागी हुन अवसर नपाएका विद्यार्थीहरु र उनीहरु भित्र लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले खेल आयोजना गरिए हाइपिटीको भनाइ छ । प्रतियोगिता विजेता टिमले ५० हजार र उपविजेता टिमले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर बलर र फिल्डरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

क्रिकेट प्रतियोगितामा सहभागी हुने टिमहरुः

बिज्ञापन

एभिएस कलेज, सेन्ट जेभियर्स जावलाखेल, अर्बाना स्कूल अफ साइन्स, बूढानीलकण्ठ मावि, हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, चाणक्य व्यावस्थापन क्याम्पस, सेन्ट लरेन्स कलेजनिम्स (नितेन मेमोरियल एचएस स्कूल) ।

ब्रिटिश मोडेल कलेज, जनप्रेमी विश्व विद्यालय, नेपालय कलेज, प्रयोगशाला कलेज,डीएभी कलेज ए, डीएभी कलेज बि, आदर्श नमुना विद्यालय, शिखर एकेडेमी, एलआरआइ कलेज, लुम्बिनी एकेडेमी, मनास्लु वर्ल्ड कलेज, एचआरआइटि कलेज ।

इनसाइट भिजन कलेज, ब्लूबर्ड कलेज, ओमेगा कलेज, गोल्डेनगेट कलेज, शिक्षान्तर कलेज, भिएस निकेतन कलेज तिनकुने, लिभरपुल कलेज र ग्लोबल कलेज अफ म्यानेजमेन्ट कलेज ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते