होमपेज > युट्युबमा नयाँ फिचर, चलिरहेको भिडियोलाई पूर्वनिर्धारित समयमा आफैं बन्द

युट्युबमा नयाँ फिचर, चलिरहेको भिडियोलाई पूर्वनिर्धारित समयमा आफैं बन्द

बिज्ञापन
बिज्ञापन

भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले एक नयाँ फिचरमा काम गरिरहेको छ, जसको नाम हो स्लीप टाइमर । हाल युट्युबका स्लीप टाइमरकालागि परीक्षणका रुपमा उपलब्ध गराइएको यो फिचरले युट्युबमा चलिरहेको भिडियोलाई पूर्वनिर्धारित समयमा आफैं बन्द गराउँछ ।

बिज्ञापन

समाचार अनुसार युट्युबको स्लीप टाइमर फिचर सुरुमा प्रिमियम प्रयोगकर्ताकालागि लञ्च गरिनेछ । यो फिचरमा एआईको प्रयोग हुनेछ । युट्युबले एउटा अर्को फिचरमा पनि काम गरिरहेको छ । जसबाट युट्युबका सामग्री सर्जकहरुले एआई प्लाटफर्म जेमिनीबाट भिडियो आउटलाइन तयार पार्न सक्नेछन् । यसका साथै जेमिनीको सहयोगबाट युट्युब भिडियोको विषयवस्तुको बारेमा अवधारणा र थम्बनेलकालागि समेत सुझाव प्राप्त गर्न सकिनेछ ।

बिज्ञापन

युट्युबले नयाँ स्लीप टाइमर फिचरका बारेमा औपचारिक रुपमा जानकारी गराएको छ । जसमा भनिएको छः अब तपाइँले कुनै भिडियोको प्ले ब्याक समय (अर्थात् भिडियो कतिबेर सम्म चलाउने) भन्ने कुरा आफै निर्धारण गर्न सक्नुहुन्छ । त्यसपछि तपाइँले तय गरेको समयसीमा सकिएसँगै युट्युबको उक्त भिडियो आफै रोकिनेछ ।
यो फिचर प्रयोग गर्नकालागि प्रयोगकर्ताले एक सेटिंग गर्नुपर्ने हुन्छ । त्यसकालागि स्मार्टफोन वा वेब भर्सनमा सेटिंग्स मेन्यूमा गएर भिडियो इन्टरफेस आइकनमा ट्याप गरी समय निर्धारण गर्न सकिन्छ । त्यहाँ स्लीप टाइमरकालागि १०, १५, २०, ३०, ४५ र ६० मिनेटको समयको विकल्प उपलब्ध हुन्छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते