होमपेज > बुबा-आमा बन्दै सलोन बस्नेत र करिश्मा केसी

बुबा-आमा बन्दै सलोन बस्नेत र करिश्मा केसी

बिज्ञापन
बिज्ञापन

अभिनेता सलोन बस्नेत बुवा बन्ने भएका छन् । उनकी पत्नी करिश्माले मंगलबार बेलुका टिकटकबाट ‘प्रेगनेन्सी’ घोषणा गरेकी छन् । आफूहरु अभिभावक हुन लागेको खुसी साट्न उनीहरुले केक पनि काटेका छन् । सलोन र करिश्माले एकापसमा केक चखाएर खुसी साटेको देख्न सकिन्छ ।

बिज्ञापन

केकमा ‘२०२४ को मेमा आउँदै’ लेखिएको छ । जसअनुसार करिश्माले आगामी मे महिनामा सन्तानलाई जन्म दिनेछिन् । साथै भिडियोमा प्रेगनेन्सीको भिडियो एक्सरेको रिपोर्टलाई पनि देखाइएको छ ।

बिज्ञापन

करिश्माले आफू आमा बन्न लागेको जानकारी दिंदै टिकटकमा लेखेकी छन्, ‘सुरुमा हामी एकअर्काको भयौं । अब तिमीलाई प्राप्त गर्दैछौं । हामीसँग सबथोक छ । सलोमा ।’ ह्यासट्याग सलोमा लेख्दै करिश्माले बच्चाको नामाकरण पनि गरेको देखिन्छ ।

करिश्माको उक्त प्रेगनेन्सी घोषणाको टिकटक भिडियोमा फ्यानले बधाई तथा शुभकामना दिइरहेका छन् ।लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गत वर्ष मंसिरमा विवाह गरेका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते